रीना सुब्बाको नवीनतम उपन्यास ‘परिवर्तित अनुहार’ पढेपछि – रतन छेत्री, लण्डन (बेलायत) दशैँअघि रीना सुब्बाद्वारा लिखित संस्मरणरुपी उपन्यास ‘परिवर्तित अनुहार’ उनिबाट साभार प्राप्त भयो। त्यसकोलागि लेखिकाज्यूलाइ धेरै धन्यवाद। चाढबाडको व्यस्तता, पारिवारिक र…